Wednesday, May 11, 2016
6:40 PM
TBFM
No comments
उपरोक्त सम्बन्धमा यहि आउने 14 मे 2016 सनिवार
तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा क्याब्जे खेन रिम्पोछे गेशे ङिमा तामाङ ज्युको प्रमुख उपस्थितिमा बौद्ध धर्म प्रबचन तथा दर्शन बारे प्रबचन हुने भएको हुँदा अमेरिका भरी छरिएर बस्नु भएका सम्पुर्ण तामाङ,शेर्पा,गुरुङ,थकाली,नेवार,मगर आदिवासी जनजाति लगायत बौद्ध धर्मावलम्बी नेपाली तथा गैर बौद्ध धर्मावलम्बी नेपाली दाज्युभाई,दिदिबहिनीहरुमा निम्न मिति र स्थानमा उपस्थिति जनाइदिनु हुना तामाङ बौद्ध महासंघ मलेसिया बाट हार्दिक अनुरोध गर्दछौ/ गर्दछ ।
ल्हास्सो थुजेछे ।
स्थान:- हिमालयन याक रेस्टुरेन्ट
समय:- दिउँसो ०१:०० बजे
मिति:- 14 मे 2016 ==> सनिवार
Organized by:
Himalayan Buddhist Community Nepal In USA
तामाङ बौद्ध महासंघ मलेसिया !!!
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment