Thursday, May 12, 2016
8:52 AM
Anonymous
No comments
तामाङ बौद्ध महासंघ मलेसिया
२५६०औं भगवान गौतम बुद्धको जन्म जयन्ती संयुक्तरुपमा मे 21 तारीख सनिवार को दिन भब्यता का साथमा मनाइदै।
उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ मलेसियाको आयोजक मा रहेको छ भने
सह आयोजक मा:-
१)तामाङ बौद्ध महासंघ मलेसिया
२)शेर्पा किदुग मलेसिया
३)प्रबासी तामाङ एकता समाज मलेसिया
४)नेपाल मगर संघ मलेसिया
५)तमु समाज मलेसिया
६)गैर आबसिय नेपाली संघ मलेसिया
७)सुनुवार सेवा समाज मलेसिया
८)नेपाल प्रबासी सितोरियो कराते संघ मलेसिया
तसर्थ मलेसियामा रहनु हुने सम्पुर्ण नेपाली दाज्यु भाइ तथा दिदिबहिनी हरुमा सहि समय,मिति र स्थानमा उपस्थिति को लागि तामाङ बौद्ध महासंघ मलेसिया हार्दिक निमन्त्रणा गर्दछ /गर्दछौ ।
तामाङ बौद्ध महासंघ मलेसिया
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment