Thursday, May 19, 2016


                         अध्यक्ष:अनिल तामाङ
भोलि अर्थात 21 मे 2016
आदिबासी जनजाति महासंघ मलेसियाको आयोजकमा संयुक्त रूपमा कार्यक्रम मनाउने तयारीमा।

२५६०औं बुद्ध जयन्ती मलेसियामा भब्यताका साथ मनाउने तयारीमा जुटेका छन।क्वालालम्पुर,स्थित कोतारायाको अति ब्यस्त व्यावसायकका रूपमा मानिने नेपाली रेस्टुरेन्ट " परदेशी "को चौथो तल्लामा तामाङ बौद्ध महासंघ मलेसिया को अध्यक्ष र सदस्य र शेर्पा किदुग मलेसिया सदस्य हरु एकजुट भइ बौद्ध धर्म ग्रन्थ अनुसारको तोर्मो (सोल्मो) बनाउन 20 मे आज बाटै लागिएको बताउनु भएको छ।

जसमा 21 मे बौद्ध धर्म लामा गुरु हरुद्वारा पूजा पाठ गरि कार्यक्रम लाई शुभराम्भ गरिने छन।
कार्यक्रम स्थान : The 5 Elements Hotel
चाइना टाउनको छेउमा।

तामाङ बौद्ध महासंघ मलेसिया!!!

Related Posts:

  • बौद्ध धर्ममा स्त्री जातिमा पनि महान गुरुमा 18-जुन-2016 शनिबार / विश्व कै सबै भन्दा ठुलो बौद्ध विश्व विद्यालय लरुङ घार गुम्बाको खाण्डो ज्येचुन तारेमा रिन्पोछे ज्युको निर्माण काय अर्थात औतारीको रूपमा शाक्य परम्पराका अधिपत्ति परम पावन धर्म गुरु रत्न बज्र रिन्पोछे ज्… Read More
  • भाषा विकासको लागि लिपि ''दुई शब्द" सिंह ब.तामाङ लेखक:- सिंह बहादुर तामाङ  नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि विकास प्रटिष्ठान। नेपालका विभिन्न भाषा,लिपि,धर्म,संस्कृति भएको समुदाय मध्ये तामाङ समुदाय पनि एक प्रमुख समुदाय हो। तामाङ समुदाय युगौ देखी महायान बौद्ध धर्म … Read More
  • मेण्डल चढाउदा को पाठ     लेखक:- लामा थुप्तेन योञ्जन तामाङ ॐ बज्र भुमी अ: हुँ ! शि योङ्सु दाग्पा वाङ्छेन सेर्गी साशि। ॐ बज्र रे खे अ: हुँ ! छि च्याग्री खोर्युग्गी कोर्वे उइसु हुँ। रिहि ग्याल्पो रिराब।श्यार लुइ फाग्पो। ल्हो जाम्बु लिङ… Read More
  • क्यानडामा बुद्धदर्शन बारे खेन रिन्पोछे गेशे ङिमा तामाङ 18-जुन-2016 शुक्रबार/ HBFC हिन्दुबुद्धिस्ट फाउन्डेसन अफ क्यानडाले गत आइतबार जुन 12 तारीख 2016 का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्यु संग भेटघ… Read More
  • टाशी ग्येपा अर्थात अष्ठा मंगलम पाठ   लेखक:-लामा थुप्तेन योञ्जन तामाङ ॐ नाङ्सिद नाम्दाग राङ्शिन ल्हुन्डुपे। टाशी छ्योग्च्युइ शिना श्युग्पा यी। साङ्गे छ्योइदाङ घेदुन फाग्पे छोग। कुन्ला छ्याग्छाल दाम्च्या टाशी श्योग। डोन्मे ग्याल्पो चाल्तेन दोन्डु… Read More

0 comments:

Post a Comment

Letest Video

Popular Posts