Thursday, August 25, 2016
11:15 AM
Anonymous
No comments
साभार:- मुहार पुस्तिका >>> तामाङ बौद्ध महासंघ नेपाल ।
मिति २०७३ साल भदौ ११ गते देखि ललितपुर जिल्लाको बागडोल ४ (पट्टिपा चोक देखि १०० मिटर भित्र सात दोबाटो बाट आउँदा देब्रे पट्टि)
तामाङ बौद्ध महासंघ नेपाल को आयोजनामा तीन महिने बौद्ध धर्म दर्शन तथा माणी प्रशिक्षण सिविर राख्ने कार्यक्रम भएको हुनाले इच्छुक सम्पुर्ण धर्मावलम्बी हरुलाई भाग लुनुहुनको लागि हार्दिक अनुरोध गर्दछौं | प्रशिक्षणको नेतृत्व तामाङ बौद्ध महासंघ रामेछाप जिल्ला शाखाको अध्यक्ष धर्म गुरु कोशिश लोब्साङ ज्युले लिनुहुने छ,उक्त प्रशिक्षण सिविर को समुदघाटनको पावन अवसरमा तामाङ बौद्ध महासंघको वरिष्ठ उपाध्यक्ष धर्म गुरु आचार्य कर्म ङावाङ ग्याल्छेन तामाङ ज्यु र आचार्य थुप्थेन तामाङ ज्यु बाट अमृतमय धर्म प्रवचन कार्यक्रम रहेको पनि जानकारी गराउदछौं।
तामाङ बौद्ध महासंघ मलेसिया ।
Subscribe to:
Post Comments (Atom)
Anonymous


0 comments:
Post a Comment