Wednesday, June 15, 2016


सिन्धुपाल्चोक घर भइ हाल मलेसियामा कार्यरत तामाङ बौद्ध महासंघ मलेसियाका केन्द्रिय सदस्य नवगायक इशान बम्जन हालै मात्रै मलेसियामै रेकर्डिङ गरिका गीत।गीतको बोल (पाँचै पोखरी मेलामा)भन्ने गीत Shine production द्वारा युट्युबमा सार्बजनिक गरिसकेको छन। र साथै आरू गीत हरु पनि धमाधम संगीत ट्रकको लागि काठमाडौं पठाएका पनि जानकारी दिनुभएको थियो।



जसमा:
स्वर: इशान बम्जन/अन्जु थोकर
शब्द: गायक तथा संगीतकार कोष बम्जन/छ्योटी डुम्जन तामाङ
संगीत: आर.बि / कोष बम्जन तामाङ
एरेन्जर: कर्साङ लामा को रहेको छ।

 

      तामाङ बौद्ध महासंघ मलेसिया!!!

Related Posts:

  • The Mahendra Rajmarg                            The Mahendra Highway, the largest highway in our country extended from Mechi to Mahakali. It does connect the eastern and wes… Read More
  • तामाङ बौद्ध महासंघ मलेसियाको बुद्ध जयन्ती सम्बन्धि सूचना ! ल्हासो फ्याफुल्ला _______________ ××××××××××××××××××××××××××××××××××× हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , कोष बोम्जन तामाङको Back again with Tamang Flover मलेसियामा बिमोचन हुँदै … Read More
  • Unemployment in Nepal               The people who are without any work or job to do are called employment.It refers to lack of work for those who are willing to do.Or simply unemployment means the jobless. No… Read More
  • ऐतिहासिक अन्तरास्ट्रिय बौद्ध सम्मेलन को तयारी काठमाडौं,बैशाख २९ गते । यस वर्षको बुद्धजयन्तीका अबसरमा पहिलोपटक हुन लागेको अन्तरास्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्ध जयन्तीको अबसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्… Read More
  • मृगौला पिडित टाशी लामालाई सहयोगको अपिल काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार… Read More

0 comments:

Post a Comment

Letest Video

Popular Posts