Tuesday, July 5, 2016

संगीत जीवन को एक मिलन बिन्दुमा ल्याउने संगम पनि हो,त्यहीँ संगमलाई संगीतमा माया मोह रहि उदयका एक गायक हुन कोसिपारी का सुजन तामाङ । काभ्रे,कोसिपारी सल्ले-भुम्लुमा बुबा राजेश तामाङ र आमा निर्मला तामाङको कोखमा इ.स. 23 जुलाई 1993 मा जन्मनु भएको थिए सुजन तामाङ ! वहाँ केही वर्ष मात्र आफ्नो गाउँ सल्लेमा रहे। केही वर्ष पश्चात् गाउँमा राम्रो संग बस्ने वातावरण नभएपछि सानैमा सुजन...

Sunday, July 3, 2016

                         तामाङ बौद्ध महासंघ मलेसिया !!! बौद्ध धर्म गुरु द्वारा (मोन्लाम) पूजापाठ गरि पहिलो वार्षिक साधारणसभा मनाउने तयारीमा छन् । तामाङ बौद्ध महासंघ मलेसियाले यहि आउदो 07 जुलाई 2016 / 2143 बिहिवार का दिन तामाङ बौद्ध महासंघ नेपाल का केन्द्रिय सदस्य धर्म गुरु ङावाङ लामा तामाङ र महासंघ कै महासचिव...

Letest Video

Popular Posts