बिदाई कार्यक्रम भने 6 मे 2016 सनिवार मलेसियाको मुटु कोतरया नेपाली किचेन रेस्टुरेन्टमा राखिएको थियो जसमा तामाङ बौद्ध महासंघ को अध्यक्ष अनिल तामाङ र महासचिव सोनाम नोर्बु तामाङ र केही सदस्यहरुको उपस्थिति थियो भने अध्यक्ष अनिल तामाङले उहाँ को यात्रा आरामदायीको कामना गर्दै , बौद्ध धर्म अनुसारको खादा र सम्झनाका कोसेली हस्तान्तरण गरिएको तामाङ बौद्ध महासंघ मलेसिया का महासचिव सोनाम नोर्बु ले बताउनु भएको थियो।
Saturday, May 7, 2016
2:07 AM
TBFM
No comments
बिगत २ बर्ष देखि मलेसिया स्थित सेलेङ्गोर केलाङ मा कार्यरत तामाङ बौद्ध महासंघ मलेसियाका उपाध्यक्ष हिमाल थिङ तामाङ (चन्द्र ) आज मिति 7 मे 2016 मलेसियान समय अनुसार बेलुकी 5:35pm एयर एसिया मार्फत फ्लाइट हुने जानकारी गराउनु भएको थियो।
Related Posts:
मलेसियामा बुद्ध जयन्तीको लागि आजैदेखि लागियो अध्यक्ष:अनिल तामाङ भोलि अर्थात 21 मे 2016 आदिबासी जनजाति महासंघ मलेसियाको आयोजकमा संयुक्त रूपमा कार्यक्रम मनाउने तयारीमा। २५६०औ… Read More
काभ्रे कोशिपारी,भुम्लो,सल्ले-३ मा प्रवेश द्वार साभर: धर्मचन्द्र योन्जन तामाङ सिङ्गोन सङ्ग उर्गेन पेमा छ्योइलिङ गुम्बाको नबनिर्मित प्रवे… Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न दोर्जे लोपेन लामा नोर्बु घ्याछ्यो लामा गुरु,तामाङ बौद्ध महासंघ मलेसियाका अध्यक्ष अनिल तामाङ र (छ्योबेन) पेमा लामा र तामाङ बौद्ध महासंघ मलेसियाका सदस्यहरु द्वारा मोन्लाम पूजा पाठ गरि बुद्ध जयन्ती भब्यताका साथ मनाइयो। … Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती र्याली भब्यताका साथ मनाइयो तामाङ बौद्ध महासंघ मलेसिया !!! २५६०औं बुद्ध जयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझै यसपालि पनि विभिन्न कार्यक्रम गरि मनाए। यहाँका विभि… Read More
बुद्ध दर्शन र तामाङ समुदाय लेखक:-धर्मचन्द्र योन्जन तामाङ परिचय: आजको बैज्ञानिक युगभन्दा २५६० बर्ष अगाड… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment