Saturday, May 7, 2016

         तामाङ बौद्ध महासंघ मलेसिया !!!
विशुद्ध धार्मिक सामाजिक संस्था तामाङ बौद्ध महासंघ नेपाल को अर्को प्रवास संगठन तामाङ बौद्ध महासंघ मलेसिया गत बर्ष 01 जुलाई 2015 मा गठन भएको थिए।

वरिष्ठ धर्मगुरु एंव तामाङ बौद्ध महासंघ नेपाल का केन्द्रिय अध्यक्ष डा.गेशे ङिमा तामाङ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भने निम्न ७ सदस्यीय तामाङ बौद्ध महासंघ मलेसियाको कार्य समिति गठन गरिएको थिए।
जसमा कार्यसमितिहरु :-
१) अध्यक्ष - अनिल तामाङ
२)उपाध्यक्ष - बिबि तामाङ
३)महासचिव - सोनाम नोर्बु तामाङ
४)कोषाध्यक्ष - प्रेम तामाङ
५)सदस्य - सोनाम तामाङ
६)सदस्य - मेनसाङ तामाङ
७)सदस्य - हेमन्त तामाङ

तसर्थ यस वार्षिक साधारणसभा आउने 10 जुलाई 2016 को दोस्रो हप्तामा ( आइतबार )हुने बारे तामाङ बौद्ध महासंघ मलेसिया का अध्यक्ष लामा गुरु अनिल तामाङ ज्युले जानकारी गराउनु भएको छ।

उक्त वार्षिक साधारणसभा का लागि सम्पुर्ण पदाधिकारी सदस्यहरुमा उपस्थित भइदिनु हुन पनि यस तामाङ बौद्ध महासंघ मलेसिया परिवार विनम्र हार्दिक निमन्त्रणा गर्दछौ/गर्दछ।

तामाङ बौद्ध महासंघ मलेसिया !!!

Related Posts:

0 comments:

Post a Comment

Letest Video

Popular Posts