Monday, May 23, 2016
3:33 AM
TBFM
No comments
तामाङ बौद्ध महासंघ मलेसिया !!!
क्वालालम्पुर, 21 मे 2016 शनिबार - शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६०औं जन्म जयन्तीको अवसरमा The 5 Elements Hotel मा गीति एल्बम
"""कोष बम्जन ब्यक अगेन विथ तामाङ फ्लेभर को """ बिमोचन गरियो। जसमा मलेसियाका विभिन्न संघसंस्था र तामाङ बौद्ध महासंघ का अध्यक्ष अनिल तामाङ ज्यु ले गायक कोष बम्जन तामाङ र गीतकार सोनाम नोर्बु तामाङ लाई खादा ओढाएर सम्मान,बधाई साथै शुभकामना समेत दिनुभएको थियो।
साथमा गायक कोष बम्जन ले सोही एल्बम का गीत
"घरमा सुख भको भए"
बोल को गीत समेत गाएर उपस्थिति हरुको मन जित्न सफल भए । र कोष निकैनै उत्साहित भइ सोही एल्बम को भिडियो समेत Songsnepal मिडियाले युट्युबमा सार्बजनिक गरेको "हिउँ त झर्ने हिमालि भेग बोल को गीत जानकारी गर्नुभएको थिए । उहाँले बिमोचन पश्चात् ५० थान भन्दा बेसि अडियो सिडि समेत सम्झना स्वरुप बढ्नुभएको थियो ।
Tamang Buddhist Federation Malaysia.
Related Posts:
मलेसियामा बुद्ध जयन्तीको लागि आजैदेखि लागियो अध्यक्ष:अनिल तामाङ भोलि अर्थात 21 मे 2016 आदिबासी जनजाति महासंघ मलेसियाको आयोजकमा संयुक्त रूपमा कार्यक्रम मनाउने तयारीमा। २५६०औ… Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती र्याली भब्यताका साथ मनाइयो तामाङ बौद्ध महासंघ मलेसिया !!! २५६०औं बुद्ध जयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझै यसपालि पनि विभिन्न कार्यक्रम गरि मनाए। यहाँका विभि… Read More
बुद्ध दर्शन र तामाङ समुदाय लेखक:-धर्मचन्द्र योन्जन तामाङ परिचय: आजको बैज्ञानिक युगभन्दा २५६० बर्ष अगाड… Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न दोर्जे लोपेन लामा नोर्बु घ्याछ्यो लामा गुरु,तामाङ बौद्ध महासंघ मलेसियाका अध्यक्ष अनिल तामाङ र (छ्योबेन) पेमा लामा र तामाङ बौद्ध महासंघ मलेसियाका सदस्यहरु द्वारा मोन्लाम पूजा पाठ गरि बुद्ध जयन्ती भब्यताका साथ मनाइयो। … Read More
२५६०औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न TBFM_Malaysia !!! क्वालालम्पुर, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६०औं बुद्ध जयन्ती भब्यताका साथ गत शनिबार जेष्ठ ८ - 21 मे का दिन क्वालालम्पुरस्थित … Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment