Sundor Yonjan
दोलखा जिल्लाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजारमा बैशाख २८ र २९ गते तामाङ बौद्ध महासंघ नेपालको आयोजना र अवतरी धर्मगुरु Losang Namgyal Rimpoche ज्युको प्रमुख आतिथ्यतामा महायज्ञ तथा बिश्व शान्ति पुजा कार्यक्रम भब्यरुपमा सम्पन्न भयो।
तन मन र धनले सहयोग गर्नु हुने सम्पुर्ण मित्रहरुलाई हार्दिक धन्यवाद।
संयोजक :- सुन्दर योन्जन
महासचिव :- तामाङ बौद्ध महासंघ नेपाल ।
तामाङ बौद्ध महासंघ मलेसिया !!!
Thursday, May 12, 2016
9:50 AM
TBFM
No comments
Related Posts:
परम पुज्यनिय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्यु को ४७औं जन्मोत्सव Karma w. Lama Tamang Copyright:- आज परम पुज्यनिय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्युको ४७ औं जन्मोत्सव बिशेष कार्यक्रमका साथ सम्पन्न भयो।रिम्पोछे ज्युको समिपमा रहेर उहाँको जन्मदिन मनाउनु पाउदा अति… Read More
तामाङ बौद्ध महासंघ दक्षिणकोरिया मा २५६०औं बुद्ध जयन्ती सम्पन्न। Kunsang Dorje Lama copyright: तामाङ बुद्धिस्ट फेडेरसन दक्षिणकोरियाले हिजो 07-08 मे 2016 का दिन दक्षिण कोरियाको राजधानी सिउन स्थित २५६०औं बुद्ध जयन्ती समारोहमा विभिन्न मुलुकका बौद्ध धर्मावलम्बी… Read More
तामाङ बौद्ध महासंघ मलेसियाको बुद्ध जयन्ती सम्बन्धि सूचना ! ल्हासो फ्याफुल्ला _______________ ××××××××××××××××××××××××××××××××××× हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , हार्दिक निमन्त्रणा , कोष बोम्जन तामाङको Back again with Tamang Flover मलेसियामा बिमोचन हुँदै … Read More
ल्हास्सो फ्याफुल्ला टाशिदेलेग नमस्कार झोजो लता सम्धिनी तामाङ बौद्ध महासंघ मलेसिया… Read More
मृगौला पिडित टाशी लामालाई सहयोगको अपिल काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment