Monday, May 9, 2016
5:43 AM
TBFM
No comments
Kunsang Dorje Lama
copyright:
तामाङ बुद्धिस्ट फेडेरसन दक्षिणकोरियाले हिजो 07-08 मे 2016 का दिन दक्षिण कोरियाको राजधानी सिउन स्थित २५६०औं बुद्ध जयन्ती समारोहमा विभिन्न मुलुकका बौद्ध धर्मावलम्बीहरुले आ -आफ्नो देशका कला र संस्कृति प्रदर्शनका क्रममा तामाङ बौद्ध महासंघ दक्षिणकोरियाले पनि नेपालीहरुको साथै विभिन्न रथ हरु समेत सिंगारी र्याली,र सेनड मण्डाला समेत लेख्ने कामका साथै पुजा पाठ गरि कार्यक्रम सफल गरियो।
उक्त कार्यक्रम तामाङ बौद्ध महासंघ दक्षिणकोरियाका अध्यक्ष Kunsang Dorje Lama को अध्यक्ष्तामा समापन भएको थियो।
तामाङ बौद्ध महासंघ मलेसिया परिवार !!!
सोनाम नोर्बु तामाङ:-
Related Posts:
मृगौला पिडित टाशी लामालाई सहयोगको अपिल काठमाडौं । बारा निजगढ नगरपालिका–७ औतारटोल स्थाई घर भएका ६ वर्षीय टासी लामाको उपचारको लागि नेपाली दयालु मनसँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न अपिल गरिएको छ । किडुनीमा ट्युमर भई दिल्ली स्थित राजिव गान्धी हस्पिटलमा उपचार… Read More
परम पुज्यनिय टुल्कु लोसाङ नाम्ग्याल रिम्पोछे ज्यु को छोटो जिवनी बौद्ध जागरण केन्द्र Copyright :- बिक्रम सम्बत २०२६ बैशाख २७ गते ओखलढुंगा जिल्ला रानिबन गा.बि.स. वडा नं: ४ को विकट गाउँ मोहरिया मा लोसाङ नाम्ग्याल रिन्पोछे (नाम्ग्याल तामाङ)… Read More
ल्हास्सो फ्याफुल्ला टाशिदेलेग नमस्कार झोजो लता सम्धिनी तामाङ बौद्ध महासंघ मलेसिया… Read More
परम पुज्यनिय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्यु को ४७औं जन्मोत्सव Karma w. Lama Tamang Copyright:- आज परम पुज्यनिय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्युको ४७ औं जन्मोत्सव बिशेष कार्यक्रमका साथ सम्पन्न भयो।रिम्पोछे ज्युको समिपमा रहेर उहाँको जन्मदिन मनाउनु पाउदा अति… Read More
तामाङ बौद्ध महासंघ दक्षिणकोरिया मा २५६०औं बुद्ध जयन्ती सम्पन्न। Kunsang Dorje Lama copyright: तामाङ बुद्धिस्ट फेडेरसन दक्षिणकोरियाले हिजो 07-08 मे 2016 का दिन दक्षिण कोरियाको राजधानी सिउन स्थित २५६०औं बुद्ध जयन्ती समारोहमा विभिन्न मुलुकका बौद्ध धर्मावलम्बी… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment