Monday, May 9, 2016
10:45 AM
TBFM
No comments
Karma w. Lama Tamang
Copyright:-
आज परम पुज्यनिय टुल्कु लोसाङ नाम्गेल रिन्पोछे ज्युको ४७ औं जन्मोत्सव बिशेष कार्यक्रमका साथ सम्पन्न भयो।रिम्पोछे ज्युको समिपमा रहेर उहाँको जन्मदिन मनाउनु पाउदा अतिनै खुशी लागेको छ भने यो पाली छ्योर्ते टाशी तामाङ गुम्बा र बौद्ध जागरण केन्द्रले संयुक्त रूपमा र विभिन्न संस्था,ब्याक्तित्व,धर्म सदस्य,शुभचिन्तकहरुको उपस्थितिमा भब्यरुपमा कार्यक्रम सम्पन्न भयो।
तामाङ बौद्ध महासंघ मलेसिया
सोनाम नोर्बु तामाङ:-
Related Posts:
मलेसियामा १७औं अवातरी ग्यल्वा कर्मापा रिम्पेछे ज्युको दर्शन तामाङ बुद्धिस्ट फेडेरसन मलेसिया !!! क्वालालम्पुर, 21 मे 2016 शनिबार! शान्तिका अग्रदुत महामानव गौतम बुद… Read More
२५६०औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न TBFM_Malaysia !!! क्वालालम्पुर, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको २५६०औं बुद्ध जयन्ती भब्यताका साथ गत शनिबार जेष्ठ ८ - 21 मे का दिन क्वालालम्पुरस्थित … Read More
TBF_Malaysia का केन्द्रिय सदस्य मदन तामाङ लाई बिदाई गरियो तामाङ बौद्ध महासंघ मलेसिया !!! क्वालालम्पुर, 21 मे शनिबार - शान्ति का अग्रदुत गौतम बुद्धको २५६०औं जयन्तीको अवसरमा मलेसियास्थित port klang - TSS Security… Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती र्याली भब्यताका साथ मनाइयो तामाङ बौद्ध महासंघ मलेसिया !!! २५६०औं बुद्ध जयन्तीका अवसरमा मलेसियामा रहेका नेपालीले विगतका वर्षझै यसपालि पनि विभिन्न कार्यक्रम गरि मनाए। यहाँका विभि… Read More
मलेसियामा २५६०औं बुद्ध जयन्ती भब्यताका साथ सम्पन्न दोर्जे लोपेन लामा नोर्बु घ्याछ्यो लामा गुरु,तामाङ बौद्ध महासंघ मलेसियाका अध्यक्ष अनिल तामाङ र (छ्योबेन) पेमा लामा र तामाङ बौद्ध महासंघ मलेसियाका सदस्यहरु द्वारा मोन्लाम पूजा पाठ गरि बुद्ध जयन्ती भब्यताका साथ मनाइयो। … Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment