कोष बम्जन तामाङ ।
गीति एल्बम kosh bamjan back again with Tamang Flavour.अडियो भिडियो आउँदै गरेको २५६० औं बुद्ध जयन्तीको अबसर परेर तामाङ बौद्ध महासंघ मलेसिया को संयोजकमा क्वालालम्पुर स्थित कोतारायाको Hotel 5 Eleven मा बिमोचन गर्ने जानकारी गायक कोष तामाङ ले जानकारी गराउनु भएको छ।
विभिन्न च्यानल टिभी मार्फत सर्बजनिक गर्ने अन्तिम तयारीमा पुगेको बताउनु भएको छ।
जसमा टुडे टिभी डिस होम,हिमालयन टिभी,नेपाल वान टिभी,अरनिको टिभी,कष्टमण्डप टिभी,कान्तिपुर टिभी,इमेज टिभी,सगरमाथा टिभी च्यानल नेपाल र विभिन्न FM Stations हरुमा यस अघि नै ल्याइसकेको छ।
Video निर्देशन तथा क्यामेरा मा प्रेम लामा ले गर्नु भएको छ भने। मोडलमा सन्दीप स्याङ्तन र सिर्जना गुरुङ ले अभिनय गरेका छन।
जसमा शब्द भरत ग्लान र संगीत आर.बि. लामा र कोष तामाङ को रहेको छ।
स्वरमा कोष तामाङ र दिपा लामाको सुन्न पाउनु हुनेछ भने एरेन्जर मा कर्सङ लामा ले गरेका छन।
तामाङ बौद्ध महासंघ मलेसिया परिवार !!!
Tuesday, May 10, 2016
5:18 AM
TBFM
No comments
Related Posts:
सन १८९७ जर्मन पत्रीका Beilage Zur Allgemeinen Zeitung मा बुद्धको जन्मभुमी नेपालको लुम्बिनी भनेर लेखेको छ । Beilage Zur Allgemeinen Zeitung. सन १८९७ को एक जर्मन पत्रीकामा जहाँ बुद्धको जन्मभुमि नेपालको लुम्बिनी भनेर लेखेको छ। सन १७९८ देखि नियमित प्रकाशित हुँदै आएको उक्त पत्रीकामा लेखक कुर्ट क्लेमले 'क्युनिक अशोका' अर्थात 'राजा… Read More
बौद्ध धर्म प्रबचन तथा बौद्ध दर्शन उपरोक्त सम्बन्धमा यहि आउने 14 मे 2016 सनिवार तामाङ बौद्ध महासंघ नेपालका अध्यक्ष तथा क्याब्जे खेन रिम्पोछे गेशे ङिमा तामाङ ज्युको प्रमुख उपस्थितिमा बौद्ध धर्म प्रबचन तथा दर्शन बारे प्रबचन हुने भएको हुँदा अमेरिका भरी छरिएर ब… Read More
ऐतिहासिक अन्तरास्ट्रिय बौद्ध सम्मेलन को तयारी काठमाडौं,बैशाख २९ गते । यस वर्षको बुद्धजयन्तीका अबसरमा पहिलोपटक हुन लागेको अन्तरास्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि बुद्ध जयन्तीको अबसरमा विभिन्न सम्मेलनको आयोजना गरेको भए पनि मुलुकको कार्यकारी प्… Read More
२५६०औं बुद्ध जयन्ती २०७३ मलेसियामा संयुक्तरुपमा मनाइदै तामाङ बौद्ध महासंघ मलेसिया २५६०औं भगवान गौतम बुद्धको जन्म जयन्ती संयुक्तरुपमा मे 21 तारीख सनिवार को दिन भब्यता का साथमा मनाइदै। उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति म… Read More
दोलखा सिंगटीमा पुज्यनिय अवतरी धर्मगुरु लोसाङ नाम्ग्याल रिम्पोछे ज्युको प्रमुख............ Sundor Yonjan दोलखा जिल्लाको उत्तरी ब्यापारीक केन्द्र सिंगटी बजारमा बैशाख २८ र २९ गते तामाङ बौद्ध महासंघ नेपालको आयोजना र अवतरी धर्मगुरु Losang Na… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment