Monday, June 6, 2016
10:54 AM
TBFM
No comments
Koshis Lobsang W. Tamang
रामेछाप स्थित श्री पशुपति उ.मा.बि हिलेदेवी-६ रामेछापका बिद्यालय मा तामाङ बौद्ध महासंघ रामेछाप इकाई समितिका अध्यक्ष Koshis Lobsang W. Tamang ज्यु द्वारा सम्भोटा लिपिको कक्षा संचालन गरिएको छ।
उक्त कक्षा/शिक्षा बारे संचालनमा ल्याउन उहाँ आफै लगिरहनु भएका छन।
यसैगरी अब हरेक गाउँ-गाउँका गुम्बा एवम् बिद्यालयमा तामाङहरुले सम्भोटा लिपि बारे अध्ययन गर्न र गरौंनु तपाई हामीले पहल गर्न आवश्यक देखिन्छ।
तसर्थ प्रतेक तामाङ गाउँ बस्तीका बिद्यालय मा सम्भोटा लिपि बारे बुझाउनु सकियो भने हामीले हाम्रो बौद्ध धर्म भित्रका संस्कार,संस्कृति बारे विकास गर्न सकिन्छ र हामी हरेक क्षेत्रमा सकारात्मक ढंगले शिक्षा लिन र दिन सकिनेछौ।
तामाङ बौद्ध महासंघ मलेसिया !!!
Related Posts:
मेण्डल चढाउदा को पाठ लेखक:- लामा थुप्तेन योञ्जन तामाङ ॐ बज्र भुमी अ: हुँ ! शि योङ्सु दाग्पा वाङ्छेन सेर्गी साशि। ॐ बज्र रे खे अ: हुँ ! छि च्याग्री खोर्युग्गी कोर्वे उइसु हुँ। रिहि ग्याल्पो रिराब।श्यार लुइ फाग्पो। ल्हो जाम्बु लिङ… Read More
क्यानडामा बुद्धदर्शन बारे खेन रिन्पोछे गेशे ङिमा तामाङ 18-जुन-2016 शुक्रबार/ HBFC हिन्दुबुद्धिस्ट फाउन्डेसन अफ क्यानडाले गत आइतबार जुन 12 तारीख 2016 का दिन भान्कुवरको सरे सिटि सेन्टर लाईब्रेरीमा नेपालबाट पाल्नु भएका बौद्ध धर्मगुरु खेन रिन्पोछे गेशे ङिमा तामाङ गुरुज्यु संग भेटघ… Read More
ङोवा अर्थात देछेन मोन्लाम लेखक:- लामा थुप्तेन योञ्जन तामाङ बौद्ध धर्मअनुसार मरेका प्राणीहरुको उद्धारको निमित्त गरिने देछेन मोन्लाम !!! ॐ मणि प… Read More
छेप च्यु अर्थात १०औं तिथि दशमी गुरु रिम्पोछे तिथि लेखक:- लामा थुप्तेन योञ्जन तामाङ बुद्धिस्ट धर्म अनुसार हरेक महीनामा विभिन्न शुभ तिथिहरु हुन्छन् ।जस्तै बुद्धिस्ट महीनाको ८औं तिथि (छेप ग्ये) अष्ठमी। १०औं… Read More
टाशी ग्येपा अर्थात अष्ठा मंगलम पाठ लेखक:-लामा थुप्तेन योञ्जन तामाङ ॐ नाङ्सिद नाम्दाग राङ्शिन ल्हुन्डुपे। टाशी छ्योग्च्युइ शिना श्युग्पा यी। साङ्गे छ्योइदाङ घेदुन फाग्पे छोग। कुन्ला छ्याग्छाल दाम्च्या टाशी श्योग। डोन्मे ग्याल्पो चाल्तेन दोन्डु… Read More
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment